प्रकाशित मिति : मङ्लबार, जेष्ठ ३०, २०७४
निलम ओली , दाङ । दाङमा बिहान देखि बन्दको प्रभाव देखिएको छ । लामो तथा छोटो दुरीका सवारी साधन र सबै पसलहरु बन्द छन । बन्दका कारण दाङको देउखुरीमा ४ वटा गाडी तोडफोड भएका छन । 
तोडफोड हुनेमा ३ वटा ट्रक र एउटा जिप भएको खबर छ । यसैगरी दाङको तुलसिपुरमा पनि एउटा गाडीमा ढुङ्गा प्रहार भएको छ । अहिले स्थिती सामान्ने भएको जिल्ला कार्यालय सदस्य ज्वाला खतिवडाले बताउनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij