बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

गाडीको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, असार १, २०७४



  • धादिङ । धादिङको गल्छी गाउँपालिकामा पर्ने गल्छीमा गाडीको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

    बा ४ ख ३७१९ नम्बरको गाडीको ठक्करबाट गल्छी गाउँपालिका वडा नम्बर ८ का ६० वर्षीय बीरबहादुर वाग्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    बाटोमा हिँडिरहेका वाल्लेलाई गाडीले ठक्कर दिएको हो । टाउकोमा गम्भीर चोट लागेका वाग्लेलाई उपचारका लागि गल्छी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij