आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेसनल हाइड्रो र एभरेष्ट इन्स्योरेन्सको कारोबार रोक्का

  • प्रकाशित मिति : मङ्लबार, असार ६, २०७४



  • मंगलबार नेसनल हाइड्रो र एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोकिएको छ। नेपाल धितोपत्र बोर्डले यी दुई कम्पनीको कारोबार रोक्न निर्देशन दिएपछि कारोबार रोकिएको नेप्सेले जनाएको छ।

    एभरेष्ट इन्स्योरेन्सको ६ गुणा बढी हकप्रद निश्कासनको सूचना पहिले नै चुहावट गरेर मूल्य बढाइएको आशंकामा कारोबार रोकिएको धितोपत्र बोर्डले जनाएको छ। त्यस्तै नेसनल हाइड्रोपावरको संचालक समितिमा विवाद देखिएपछि कारोबार रोकिन पुगेको हो।

    यी दुवै कम्पनीको आवश्यक अनुसन्धानपछि मात्रै कारोबार खुल्ने भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij