प्रकाशित मिति : बुधबार, असार ७, २०७४

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले विपरित दिशातर्फ गइरहेको मोटरसाइकललाई सैनामैना–१, रानिबगियामा ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सैनामैना–६, दुधराक्षका २३ वर्षीय युवराज घिमिरे र गुल्मी मदाने–१, अग्लुङकी २९ वर्षीया सीता चन्द छन् ।
मोटरसाइकललाई ठक्कर दिने बस चालक युवराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij