बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

झाँझपुुल–कटहरिया सडक जीर्ण, यात्रुुलाई सास्ती

  • प्रकाशित मिति : शुक्रबार, असार ९, २०७४



  • रौतहटको झाँझपुल –कटहरिया  सम्मको मुुख्य सडकखण्ड जीर्ण बनेको छ । जिर्ण सडकमा तीन फिटसम्मका खाल्डाखुल्डी बनेका छन् । सात किलोमिटर यो सडकमा लक्षमिपुर, फतेपुुर र बलुुआ लगायतका स्थानमा पानी जम्दा दुर्घटनासमेत बढेको स्थानीयले  बताएका छन् ।

    सर्लाही र रौतहटका गरुडा हँुुदै कलैया बिरगंजसम्म जान आउन मुुख्य बाटोका रुपमा झाँझपुल कटहरिया सडकखण्ड नै रहेकाले उक्त बाटो हुदै दैनिक हजारौ मानिस तथा सवारी साधनहरु आउने जाने गर्दछन् ।

    सडक मर्मत गर्न ठेकदार कम्पनीले चासो नलिएको समाजशेवी योगेन्द्र साहले गुुनासो गरे ।सांसद सुुनिल कुुमार यादवको पहलमा उक्त बाटोमा कालोपत्रे गर्न सडक डिविजन मार्फत करीव १२ करोडको दुुईवटा टेण्डर भईसकेको छ  । सडकमा सात स्थानमा कल्भर्ट,६स्थानमा ह्युुम पाईप जडान गरी निर्माण गर्नेे योजना रहेको सडक डिभिजनका साईड ईन्जिनियर सुभाष दत्तले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij