प्रकाशित मिति : आइतवार, असार ११, २०७४

गङ्गालाल हृदय केन्द्र बाँसबारीमा उपचारत रहँदा जोशीको निधन भएको भारोत्तोलन सङ्घका सचिव तिलक राउतले जानकारी दिए ।
जोशी दक्षिण एसियाली खेलकुद ९साग०मा नेपालका लागि सर्वाधिक पदक दिलाउने खेलाडी हुन । बाउन्नवर्षीय ओलम्पियन जोशीका श्रीमती र एक छोरा छन् ।
उहाँको शव आजै बिहान त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा श्रद्धाञ्जलिका लागि राखेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij