आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय बुटिक ब्रान्ड पिबिजे अब नेपालमा

  • प्रकाशित मिति : सोमवार, असार १२, २०७४



  • भारतको बैङ्गलोरमा रहेको फेसन डिजाइन स्टुडियो पुजा बगरीयाको पिबिजे नेपालमा खुलेको छ। काठमाडौंको नागपोखरीमा आज उक्त बुटिकको उद्घाटन गरिएको छ।

    बुटिककी डिजाइनर पुजा बगरीया र कम्पनिका निर्देशक प्रियम ए बगरीले उद्घाटन गरेका थिए। विद्या बालन, अमृता राव, सानाखान, डेजी शाह, डेविना बोनर्जी, मुग्धा घोड्सेजस्ता बलिवड कलाकारहरुलाई आफ्नो पहिरनमा सजाइसकेको पिबीजे सन् २०१२ मा स्थापना भएको थियो।

    ग्राहकहरुको रुची अनुरुप रंग, ढाँचा र कपडासंग निक्कै तालमेल मिलाउने गरेको पुजाले जानकारी दिइन्। विशेषत युवा, स्टाइलिस, ट्रेण्डि र फरक देखिन रुचाउने ग्राहकहरुलाई पिबीजेले महत्व दिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij