बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

फेसबुकको रङ किन निलो छ?

  • प्रकाशित मिति : सोमवार, असार १२, २०७४



  • फेसबुकको रङ निलो छ। यो यसै निलो राखिएको नभइ फाउन्डर मार्क जुकरवर्गको आँखाको समस्याका कारण छानिएको रङ हो।

    जुकरवर्गलाई कलर ब्लाइन्डनेसको समस्या छ। उनले एक अन्तर्वार्तामा आफूले हरियो र रातो रङ नदेख्ने र निलो सबैभन्दा सहज हुनाले यही राखेको बताएका हुन्।

    फेसबुक सुरुदेखि नै एकै रङमा छ । जुकरवर्ग यसलाई जतिसक्दो सादा बनाउन चाहन्थे। 

    हाल विभिन्न प्रविधिमार्फत प्रयोगकर्ताले फेसबुकको आंशिकरूपमा रङ परिवर्तन गर्न सक्ने सुविधा छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij