बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

पाल्पामा बस दुर्घटना : एकको मृत्यु, एक घाईते

  • प्रकाशित मिति : मङ्लबार, असार १३, २०७४



  • पाल्पा । पाल्पामा सोमबार राति १०ः३० बजे  भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा एक घाईते भएका छन् ।

    बुटवलबाट बाग्लुङ्ग वुर्तिवाङका लागि छुटेको लु १ ज ६११८ नम्बरको बस तानसेन १२ बौघापोखराथोक भन्ने स्थानमा दुर्घटना भएको हो ।

    दुर्घटनामा गोर्खा जिल्ला नेवार बस्नेका अन्दाजी १८ वर्षका पदम  श्रेष्ठको उपचारको क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको हो । गुल्मी वामिटक्सारकी २६ वर्षकी हिमा काफ्ले घाईते भएको जिल्ला  प्रहरी कार्यलयले जनाएको छ ।

    बसको ब्रेक फेल भई घरमा टोक्कीएर सो दुर्घटना भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij