प्रकाशित मिति : बिहिबार, असार १५, २०७४
रुकुम । पुथाउत्तरगंगा गाउँपालिका २ रोल्पामा पेल्माका मतपेटिका निर्वाचन अधिकृतको कार्यालय रहेको कोल पुर्याउन २ दिन लाग्ने भएको खबर आजको कान्तिपुरमा छ ।
पेल्माबाट सोही गाउँपालिका १ को रन्मामैकोट आउन एक दिन र त्यहाँबाट कोल पुग्न अर्को दिन लाग्छ ।
१, ३, ४, ५, ६ र ९ नम्बर वडाका मतपेटिका पनि कोल पुर्याउन पूरै दिन लाग्छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij