बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

अपहरणमा परेका श्रेष्ठको २० दिन पछी शव भेटियो

  • प्रकाशित मिति : शुक्रबार, असार १६, २०७४



  • दाङ । तुलसीपुरका ब्यापारी राजकुमार श्रेष्ठ गत जेठ २६ गते अपहरणमा परेका थिए । अपहरणमा परेका श्रेष्ठको  २० दिन पछी शव भेटिएको छ । सल्यानको पाथिभरा लेकमा रहेको जंगलमा उनको शव भेटिएको प्रहरीले बताएको छ ।

    अपरहणमा परेका श्रेष्ठको खोजीका लागि सिआइबी र अपराध महाशाखाबाट विज्ञहरुको टोली समेत खटीएको थियो ।  श्रेष्ठको शवलाई केहिबेरमा हेलीकप्टरबाट दाङ ल्याउँने तयारी गरेको छ ।

    टोलीले अपरहणमा सम्लग्न केहीलाइ पक्राउ गरेपछि उनीहरुको आधारमा शव पत्ता लागेको बताएको छ । सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीको अवस्था भने अझै अज्ञात छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij