प्रकाशित मिति : शनिबार, असार १७, २०७४

उक्त कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक तथा स्नातक तहका विद्यार्थीहरुलाई बैकिंङ्ग साक्षरता सम्बन्धी समसामायिक ज्ञान दिइएको छ । यस कार्यक्रमले सेवाग्राहीलाई बैकिंङ्ग तथा वित्तीय संस्थाका प्रकार, बचत गर्ने बानी र बचत गर्दाको लाभ, आर्थिक कारोबार, एटिएम कार्डको सदुपयोग, रेमिट्यान्स, आदिका बारे जानकारी दिइएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij