बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

पत्नीले चुनाव हारेपछि जजमान बहिष्कार!

  • प्रकाशित मिति : बिहिबार, असार २२, २०७४



  • काठमाडौं ।  श्रीमतीले चुनाव हारेको झोकमा यहाँका एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

    पुरोहित हरिप्रसाद दाहालकी पत्नी रिता दाहाल कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिकाको ५ नम्बर वडामा महिला सदस्य थिइन्। कम्तिमा ६ सय मत आउने अपेक्षा गरेका दाहालले पत्नीको मत १३७ मात्र आएपछि आक्रोशित भएका हुन्। ‘मेरी पत्नीको पराजयमा आफ्नै जजमानहरूको मुख्य हात रह्यो,’ दाहालले भने,’१६ परिवार जजमानले मत दिएको भए जित निश्चित हुन्थ्यो।’ दाहालले जजमानको घरमा मृत्युपछिको मासिक पनि नगरिदिएपछि गाउँमा खैलाबैला मच्चिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij