बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

पाल्पामा तीनाउँ खोलाले जीप बगाउदा ४ जना वेपत्ता

  • प्रकाशित मिति : सोमवार, असार २६, २०७४



  • पाल्पा । पाल्पामा खोलाले जीप बगाउदा ४ जना बेपता भएका छन् । पाल्पाको माथागढी –३ सराई स्थित तीनाउखोलाले विहेको भोज खाएर फार्कदै गरेको लु १ ज १२१७ नम्बरको जीपलाई बगाउदा ४ जना बेपत्ता भएका हुन् ।

    लगातार बषार्कका कारण तीनाउँखोलामा आएको बाढीले राति १२ तिर सराईमा जीप बगाउँदा तानसेन– १ की २९ बर्षी उसा श्रेष्ठ, माथागढी १ का अन्दाजी ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा, ४० वर्षीय पदम बहादुर कवर मगर बेपत्ता भएको पाल्पा स्थित प्रहरी चौकी प्रभासले जनाएको छ ।

    नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा बेपत्ता हुनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अत्याधिक वर्षाको कारणले पानीको सतह बढेको हुनाले खोजी कार्यमा समस्या परेको प्रहरीले जनाएको छ । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij