मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

हर्पन खोलाले बगाउँदा पोखरामा दुईजना बेपत्ता

  • प्रकाशित मिति : सोमवार, असार २६, २०७४



  • पोखरा लेखनाथ महानगरपालिका १८ चखंपुरमा खोलाले बगाएर २ जना बेपत्ता भएका छन्। माछा मार्न गएका पोखरा ३ नदिपुरका दुई युवा हर्पन खोलाले बताएर बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा करिब २५ वर्षका ललित पुन र इन्द्र पुन रहेका छन्।

    उनीहरुको  खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। बेपत्ताको गोता खोरका सहायताले खोजी भइरहेको वडा प्रहरी कार्यालय पोखरा ६ का प्रहरी निरिक्षक मोहनमणी अधिकारीले जानकारी दिए।

    उनले वर्षाले पानी बढेका कारण खोजी कार्यमा कठिनाइ भएको बताए। हर्पन र खहेर खोला मिसिएर फेवातालमा मिसिन्छ। चखंपुरसम्म आइपुग्दा खोलो ठुलो हुने स्थानीयले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij