प्रकाशित मिति : मङ्लबार, असार २७, २०७४
बेपत्ता हुनेमा सुनसरीको धरान उपमहानगरपलिका–११ बस्ने ८० वर्षीय इच्छाबहादुर हमाल रहेको प्रहरीले जनाएको छ ।
सोमबार बराहा नगरपालिका–१ स्थित कोशी नदीमा हाम फालेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका हमालको खोजीकार्य भइरहेको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij