आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लुम्बिनी बिकास बैंकको शाखा चन्द्रावतीमा

  • प्रकाशित मिति : बुधबार, असार २८, २०७४



  • लुम्बिनी बिकास बैंकले तनहुँ जिल्लाको भानु नगरपालिकामा आफ्नो शाखा संचालन गरेको छ। भानु नगरको चन्द्रावतीमा बैंकको १३ औं शाखा संचालनमा ल्याएको हो।

    ग्रामिण क्षेत्रलाई प्राथमिकता दिने उद्देश्यले सेवा पुर्याउने नीति अनुरुप चन्द्रावतीमा शाखा संचालन गरिएको बैंकले जनाएको छ। शाखाको नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले उदघाटन गरे।

    विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ लगायतका सेवाहरु उपलब्ध गराउनेछ

    बैंकको केन्द्रीय कार्यालयसहित देशका विभिन्न भागमा कुल ५० वटा शाखा सञ्जालहरु पुगेको बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij