प्रकाशित मिति : बिहिबार, असार २९, २०७४
उक्त घटना घटेको थाहा पाउँनासाथ मैनापोखरको इलाका प्रहरी कार्यालयको टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएको छ । खोलामा पानीको वेग बढेका कारण बच्चाहरु खोला तर्नेक्रममा मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij