आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म्यानपावर व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ विजयी

  • प्रकाशित मिति : शनिबार, असार ३१, २०७४



  • वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन्। विमल ढकाललाई हराउँदै उनी विजयी भएका हुन्। गुरुङले ढकाललाई ९३ मतले हराए।

    गुरुङले ४ सय ३४ मत पाए भने ढकालले ३ सय ४१ मत ल्याए।

    यसअघि संघको अध्यक्ष ढकाल हुदाँ गुरुङ महासचिव थिए। काठमाडौंमा भएको संघको २५ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो।

    कार्यसमितिमा पनि गुरुङ प्यानलकै बर्चस्व भएको छ। ढकाललाई कांग्रेस र गुरुङलाई एमाले समर्थित व्यवसायीको साथ थियो।

    कति मत ल्याएर को विजयी भए

    प्रथम उपाध्यक्ष

    राम प्रसाद भान्तना ४९६ (गुरुङ प्यानलबाट विजयी)
    प्रज्ञान न्यौपाने ३१०

    द्धितिय उपाध्यक्ष

    भुवन गुरुङ ४०७ (ढकाल प्यानल विजयी)
    सुवर्ण श्रेष्ठ ३६२

    तृतिय उपाध्यक्ष
    शुक्र पाख्रिन ४३२ (गुरुङ प्यानलबाट विजयी)
    नवल किशोर यादव ३६१

    महासचिव
    नरेश गेलाल ४४९ (गुरुङ प्यानलबाट विजयी)
    सुजित श्रेष्ठ ३७८

    सचिव
    इश्वर जिसी ४०० (गुरुङ प्यानलबाट विजयी)
    विनोद केसी ३६९

    कोषाध्यक्ष

    राधिका कटुवाल ४०४ (ढकाल प्यानल विजयी)
    रमिला ताम्रकार ३३७

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij