मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

टाटाका टिपर किन्दा हात खाली नजाने उपहार

  • प्रकाशित मिति : सोमवार, साउन २, २०७४



  • सिप्रदी ट्रेडिङ प्रालिले टाटा टिपरको खरिदमा हात खाली नजाने अफर ल्याएको छ। कम्पनीको सो अफर अन्र्तगत एलपीके २५१८ र प्राइमा २५२३ टिपरको किन्दा सुजुकीको लेट्स­डिटी स्कुटर वा टर्की टुर निशुल्क पाइने छ।

    त्यस्तै, एसके १६१३ र एलपीके१ ६१८ टिपरको खरिदमा इन्डोनेसियाको बाली भ्रमण टिकट वा आइफोन सेभेन प्लस उपहार स्वरुप प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।

    सिप्रदीका अनुसार यो योजना साउन १६ गतेसम्म लागू हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij