आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खाडलमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, साउन ४, २०७४



  • बुटवल । रुपन्देहीमा डोजरले माटो निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

    कञ्चन गाउँपालिका सोगामा खाडलको पानीमा पौडी खेल्न पुगेका दुई बालकको डुबेर मृत्यु भएको हो । एक जना बालकको भने सकुशलै उद्धार गरिएको छ ।

    कञ्चन गाउँपालिका वडा नं. ३ सोगामा खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा ८ वर्षीय अनिश परियार र ५ वर्षीय रमन परियारको मृत्यु भएको हो ।

    अर्का ३ वर्षीय बालक सुशन परियारको सकुशलै उद्धार गरी उपचारका लागि अस्पतालमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij