प्रकाशित मिति : बुधबार, साउन ४, २०७४
हिन्दु जागरण नेपाल दाङ शाखाले साउन ६ गते दाङ बन्दको आह्वान गरेको छ । संस्थाले आफ्ना जिल्ला सदस्य रण बहादुर घर्ती हत्या पछि उचित क्षेतिपुर्तिको माग गर्दै बन्दको आह्वान गरिएको जिल्ला अध्यक्ष् गिर बहादुर भण्डारीले एक बिज्ञप्ति जारी जारी गरेर बन्दको घोषणा गरेका हुन ।
उनले सबैलाई यो बन्द सफलताको लागी अनुरोध समेत गरेका छन ।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij