आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्नपूर्ण पोष्टका प्रधानसम्पादक घिमिरेद्वारा राजीनामा

  • प्रकाशित मिति : शुक्रबार, साउन ६, २०७४



  • बरिष्ठ पत्रकार युवराज घिमिरेले अन्नपूर्ण पोष्टको प्रधानसम्पादकबाट राजीनामा दिएका छन्।

    करिब ३ वर्ष अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक रहेका घिमिरेले शुक्रबार राजीनामा दिएका हुन्। ‘मैले तीन वर्ष काम गरें, यसबीच आफ्नो टिमका तर्फबाट मैले दिन सक्ने जति दिएँ, अब नयाँ व्यक्तिले यो जिम्मेवारीलाई निरन्तरता देओस् भनेर मैले छाडेको हुँ,’ घिमिरेले भने।

    घिमिरे यसअघि कान्तिपुर, द काठमान्डु पोष्ट, राजधानी दैनिक र समय साप्ताहिकका प्रधानसम्पादक भइसकेका छन्। घिमिरे सेतोपाटी अनलाइनमा पनि केही समय प्रमुख लेखक तथा टिप्पणीकारका रूपमा आवद्ध  थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij