मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

घर फर्किन्छु भनेर मलेसीयाबाट हिडेको खड्का अहिलेसम्म सम्पर्क बिहिन

  • प्रकाशित मिति : आइतवार, साउन ८, २०७४



  • निलम ओली , दाङ । मलेसीयामा काम गर्दै आएका दाङका भिम शेन खड्का करिब १९ दिन देखी संपर्क बिहिन छन । मलेसीयामाबाट ४ जुलाई मा घर फर्किन्छु भनेर हिंडेका खड्का अहिले सम्म संपर्कमा आएका छैनन ।

    घोराहि १२ हापुर गुर्जे बस्ने २४ बर्षिय खड्का मलेसीयामा फेलेक्स ट्रोनिक्स शाह आलम एस.डि.एन.बि.एच.डि.पि.टि.पी  कम्पनीमा कार्यरत थिए । १९ दिन देखी संपर्क बिहिन रहेका खड्काका परिवारमा चिन्ता बढेको छ । उनको परिवारमा छोरी र श्रीमती छन । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij