मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

साझा र विवेवशीलबीचको एकता भोलि घोषणा हुने

  • प्रकाशित मिति : मङ्लबार, साउन १०, २०७४



  • विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार पार्टी एकता घोषणा हुने भएको छ। स्रोतका अनुसार भोलि राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर पार्टी एकता घोषणा हुन लागेको हो।

    नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी वा साझा विवेकशील पार्टीमध्ये एक हुनेछ। पार्टी नेतृत्व, चुनाव चिन्ह, विधान र घोषणा पत्र बारे एक महिना भित्र टुंगो लाग्ने स्रोतले बतायो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij