मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

छोराको खोजीमा पाँच महिनादेखि भौतारिदैँ भेघराज

  • प्रकाशित मिति : बिहिबार, साउन १२, २०७४



  • दोलखा । दोलखा भीमेशवर नगरपालिका ७ मकैवारीका मेघराज सुवेदी विगत पाँच महिनादेखि छोराको खोजीमा भौतारिरहेका छन् ।

    उनका छोरा १९ बर्षीय प्रदीप सुवेदी नवपरासी जिल्लाबाट ०७३ माघदेखि बेपत्ता भएका छन् ।

    २०७१ सालमा दोलखाबाट एसएलसी परीक्षा दिएपछि नवलपरासीस्थित देवचुली नगरपालिका वडा नम्बर १० भगवान् टोलमा रहेको सानीआमा लक्ष्मी थापामगरको घरमा अध्ययनका लागि बसेका प्रदीप २०७३ साल माघ १६ गतेबाट बेपत्ता भएका छन् ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij