प्रकाशित मिति : बिहिबार, साउन १२, २०७४
बर्षात ओली, दाङ । घोराही उपमहानगरपालिका १५ स्थित तुलसीपुर चोक नजिकै ४५ बर्षीय सुभानन्द अधिकारी मृत भेटिएका हुन ।
गयराती श्रीमतीसंग झगडा भएपछी कोठाबाट निस्किएका अधिकारि बिहिबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भैरहेको दाङ प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij