मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

पहिरोले मुग्लिनमा फेरि दुई ट्रक पुरियो

  • प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४



  • मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो खसेर फेरि दुई वटा ट्रक पुरेको छ।

    चेपाङडाँडामा झरेको पहिरोले गए राति दुई ट्रक पुरिएको मुग्लिन-नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए।

    चेपाङडाँडालगायत विभिन्न १० ठाउँमा ठूल्ठूला पहिरो खसेको खनालले बताए। उनका अनुसार पुरिएका ट्रक चालकहरु भने भागेर बाँच्न सफल भएका छन् ।

    अहिले पहिरो हटाउने प्रयास भइरहेको छ।

    बाटो विस्तार सुरु गरेपछि मुग्लिन–नारायणगढ सडक पहिरोको जोखिममा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सडक अवलोकन गर्दै कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij