मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

बलिउड अभिनेता सुनील सेट्ठी नेपालमा

  • प्रकाशित मिति : शनिबार, साउन २१, २०७४



  • बलिउड अभिनेता सुनील सेट्ठी नेपाल आइपुगेका छन्। अनौपचारिक भ्रमणका लागि नेपाल आएका उनले शुक्रबार चन्द्रागिरि डाँडो भ्रमण गरेका थिए।

    सेट्ठीलाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले स्वागत गरेका थिए। घुमघामपछि सेट्ठीले चन्द्रागिरि हिल्सलाई सुन्दर पर्यटकीय गन्तव्य रहेको प्रतिक्रिया दिँदै भ्रमणको व्यवस्था मिलाइदिएकोमा धन्यवादसमेत दिए।

    पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट काठमाडौं हेर्दा आकर्षित लागेपछि काठमाडौंमाथि आक्रमण गर्ने सोच बनाएको भनाइ छ। त्यसैले त्यस ठाउँलाई एेतिहासिक महत्वको हिसाबले लिने गरिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij