प्रकाशित मिति : आइतवार, साउन २२, २०७४
काठमाडौं उपत्यकामा उपत्यका वरपरको आकाशमा अनौठो दृष्य देखिएकाे छ। अस्ताउन लागेको सूर्यलाई इन्द्रेणीले घरेको थियो। २२° दिशामा रहेको सूर्यका किरण हरेक क्षेत्रमा बराबर गएका हुन्छन्। यो काठमाडौं उपत्यकाको अधिकांश स्थानबाट देखिएको थियो। मौसममा आएको परिवर्तनसँगै काठमाडौंको आकाशमा यस्तो दृष्य देखिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij