मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

पहिरोले घर भत्किँदा पोखरामा तीन जना घाईते

  • प्रकाशित मिति : शुक्रबार, साउन २७, २०७४



  • पोखरा लेखनाथ महानगरपालिका २६ बरालडाडाँमा घर पछाडिबाट आएको पहिरोले तीन जना घाइते भएका छन्।

    घर पछाडिबाट आएको पहिरोका कारण घरको पछाडिको भाग भत्किँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा वीरबहादुर लामा, जमुना लामा, दुई वर्षका बालक अन्ज लामा छन्। उनीहरू संजिब बरालको घरमा बस्दै आएका थिए । पहिरो आएको थापा पाएपछि उनीहरु भाग्न सफल भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij