मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

तनहुँ व्यासकी ४५ वर्षीय महिला ४ दिनदेखि बेपत्ता

  • प्रकाशित मिति : शुक्रबार, साउन २७, २०७४



  • तनहुँ व्यास ८ कि एक महिला ४ दिनदेखि बेपत्ता भएकी छन्।

    व्यास नगरपालिका वाड नम्बर ८ बर्लाचीबाट लमजुङ सूर्यपाल माइत जान भनेर घरबाट हिँडेकी ४५ वर्षिय जमुना ओझा सम्पर्कविहिन भएकी हुन्।

    उनका छोरा सुजन ओझाका अनुसार सूर्यपाल जाने भनेर हिँडे पनि दमौलीको भोर्लेटारचोकमा २४ गते प्रहरीको सिसि क्यामेरामा देखिएकी थिइन्।

    उनले आफ्नी आमालाई भेट्नेहरूले नजिकको प्रहरी कार्यालय अथवा ९८५५०८२५५०मा फोन गर्न आग्रहसमेत गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij