मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

करेन्ट लागेर युवकको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, साउन २७, २०७४



  • लहान ।  करेन्ट लागेर आज दिउँसो सिरहाको मिर्चैया नगरपालिकामा एक युवकको मृत्यु भएको छ ।

    पानी तान्ने मोटरबाट करेन्ट लागेर सप्तरीको खडक गाउँपालिका–११ घर भई मिर्चैया नगरपालिका–६ स्थित अशोककुमार झाको घरमा डेरा गरेर बस्ने २८ वर्षीय मृगेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोटरबाट पानी तान्ने क्रममा विद्युत् चुहिएर करेन्ट लागेर घाइते भएका साहलाई उपचारका लागि कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इप्रका मिर्चौयाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij