मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

सञ्चार उद्यमी चौधरीको निधन

  • प्रकाशित मिति : शनिबार, साउन २८, २०७४



  • बर्दिवास । महोत्तरी जिल्लाका सञ्चार उद्यमी वृजकिशोर ९विजयकुमार० चौधरीको शुक्रबार निधन भएको छ ।

    जिल्ला सदरमुकाम जलेश्वरमा विसं २०६५ मा ‘जलेश्वरनाथ एफएम रेडियो’ स्थापना र सञ्चालन गर्ने जलेश्वर नगरपालिका रतबाराका बासिन्दा चौधरी ६२ वर्षको हुनुहुन्थ्यो ।

    लामो समयदेखि मधुमेह, निमोनिया र उच्च रक्तचापबाट पीडित चौधरीलाई भारतको पटनामा लामो उपचारपछि यसै साता घर ल्याइएको थियो । जलेश्वरनाथ रेडियो सञ्चालक बोर्डका अध्यक्ष चौधरीको निधनमा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल, नेपाल प्रेस युनियनका नागेन्द्रकुमार कर्ण, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष धीरेन्द्र राय र प्रेस सेन्टर नेपाल महोत्तरीका अध्यक्ष सुनिता बरालले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको छ । चौधरीका पत्नी, दुई छोरा र दुई छोरी छन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij