मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

भक्तपुर बालकोट हाइट छेउको बस्ती डुबानमा

  • प्रकाशित मिति : आइतवार, साउन २९, २०७४



  • भक्तपुर । सूर्यविनायक नगरपालिका २ बालकोट हाइटस्थित रागिनी आर्ट अगाडिको बस्ती डुबानमा परेको तीन साता भयो ।

    डुबानले अझै निकास पाउन सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

    परम्परागत रुपमा बर्षौंदेखि बग्दै आएको ढल तथा पानीको निकास बन्द  भएपछि तीन सातादेखि १० घर डुबानमा परेका हुन् ।

    स्थनीय शर्मिला पोखरेलले भनिन्, ‘तीन दिनदेखिको बर्षाले पाँच फिटभन्दा बढी डुबान भएको छ ।’

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij