आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोशी, गण्डक र लक्ष्मणपुर बाँधका सबै ढोका खुल्ला-भारतीय दुतावास

  • प्रकाशित मिति : सोमवार, साउन ३०, २०७४



  • अविरल वर्षापछि बाढीले नेपालका विभिन्न स्थानमा जलमग्न भएपछि कोशी, गण्डक र लक्ष्मणपुर बाँधका सबै ढोका खुल्ला गरिएको छ। नेपाल सरकारको आग्रहपछि भारत सरकारले कोशी, गण्डक र लक्ष्मणपुर बाँधको सबै ढोका खुल्ला गरेको नेपालस्थित भारतीय दुतावासले जनाएको छ ।

    अबिरल वर्षासँगै ती बाँध आसपासका क्षेत्र डुवानमा परेका छन् । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय समकक्षी सुष्मा स्वराजलाई बाँधका ढोका खोलिलिन आग्रह गरेका थिए।

    आफुसँगको कुराकानीमा स्वराजले कोशी लगायतका अन्य बाँधका ढोका खोल्न मातहतका निकायलाई निर्देशन दिएको बताएको मन्त्री महराले बताए।

    नेपालले ती बाँधका ढोकाहरु खोल्न हिजै आग्रह गरेपनि आधाजसो ढोका मात्र खोलिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij