मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

पथरीमा बस दुर्घटना, एकको मृत्यु १५ जना घाइते

  • प्रकाशित मिति : मङ्लबार, साउन ३१, २०७४



  • मोरङको पथरी शनिश्चरेस्थिति जिरिखिम्तिमा बस दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ। धरानबाट काकरभिट्टाका लागि जाँदै गरेको को १ ख २७५२ नम्बरको बुद्ध ट्राभल्सको बस जिरिखिम्ती पुलबाट अनियन्त्रित भइ सडक किनारको भित्तामा खसेर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

    मृतक बालकको सनाखत हुन सकेको छैन।

    एउटा साइकल यात्रीलाई बचाउने क्रममा बस अनियन्त्रित भइ मोटरसाइकलमा ठिक्किएर पुलबाट तल खसेको हो।

    बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन्। घाइते सबैको पथरी अस्पतालमा उपचार भइरहेको छ।

    बसमा ३०-३५ जनाको हाराहारीमा यात्रु रहेको प्रत्यक्षदर्शीले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij