प्रकाशित मिति : आइतवार, भदौ ४, २०७४
बर्षात ओली, दाङ । आज घोराही हस्पिटल अगाडि एउटा पर्स भेटिएको दाङका प्रहरी प्रमुख एस .पि. दुर्गा सिङ चन्दले जानकारी दिनुभएको छ ।
उक्त पर्समा दिपा बिरु सोनी नामको एटीएम,करिब – करिब ४ हजार भारतीय रुपैया र केहि नेपाली रुपैया पनि रहेकोे एस. पि. सिङले बताउनुभयो ।
त्यो रकम राखेको कति छ भन्ने र सम्बन्धित ब्यक्तिले पर्स आफ्नो हो भन्ने खुल्ने प्रमाण सहित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरि पर्स लैजान जानकारी गराईएको एस. पि.
सिङ्ले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij