प्रकाशित मिति : सोमवार, भदौ ५, २०७४
हलिउडका लोकप्रिय कमेडियन तथा अभिनेता जेरी जुइसको ९१ वर्षको उमेरमा निधन भएको छ।
उनको निधनको पुष्टि उनको परिवारले गरेका छन्। उनी निर्माता, लेखक र निर्देशक पनि थिए।
९० को दशकमा उनले डीन मार्टिनको कमेडी पार्टनरको रुपमा आफ्नो पहिचान बनाएका थिए। उनको निधनप्रति प्रशिद्द कमेडियन जिम क्यारी, अभिनेता ड्यानी ट्रेजो लगायत थुप्रै अन्य कलाकारले दुख व्यक्त गरेका छन्।
लुइसले अमेरिकन अवार्ड लगायत अन्य कयौं अवार्ड प्राप्त गरेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij