प्रकाशित मिति : मङ्लबार, भदौ ६, २०७४

भूकम्प मापन केन्द्रका अनुसार पौवागढी नजिकै खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पले कुनै क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij