प्रकाशित मिति : बुधबार, भदौ ७, २०७४
पूर्व युवराज्ञी हिमानी शाहले बारा पर्साका बाढी पीडितहरूलाई राहत वितरण गरेकी छन् ।
छोरा हृदयेन्द्र विक्रम शाह र छोरी कृतिका शाहसँग बुधवार बिहान वीरगन्ज पुगेकी शाहले बारा र पर्साका ५ सय बाढीपीडित परिवारलाई राहत वितरण गरेकी हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij