मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

आर्थिक क्षमता कमजोर भएका महिलाको उपचारमा सानिमा बैंकले सहयोग गर्ने

  • प्रकाशित मिति : सोमवार, भदौ १२, २०७४



  • सानिमा बैंकले न्यून आर्थिक स्तरका महिलाहरुको उपचारमा सहयोग गर्ने भएको छ। सो बैंक र पाटन अस्पतालबीच न्यून आर्थिक स्तरका महिलालाई उपचारमा सहयोग गर्ने सम्वन्धमा सम्झौता भएको छ।

    जसअन्तर्गत सानिमा बैंकले उपचारका लागि प्रत्येक महिलालाई बीस हजार रुपैयाँसम्म एक पटकका लागि सहयोग उपलब्घ गराउनेछ।

    प्रत्येक नारी बचत खाता बापत बैँकले आफ्नो तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ। उक्त जम्मा भएको रकम नारी उत्थानका लागि खर्च गर्ने लक्ष्यअन्तर्गत उपचारमा सहयोग गर्ने भएको हो।

    उक्त सम्झौतामा सानिमा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पाटन हस्पिटलका तर्फबाट निर्देशक डा. बिष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij