प्रकाशित मिति : मङ्लबार, भदौ १३, २०७४
भारतले पानी रोकेका कारण गण्डक जलविद्युत गृहबाट बिजुली उत्पादन ठप्प भएको छ ।
भारतीय पक्षले साइफन र खोला सफा नगर्दा डुबानमा परेको भन्दै सुस्ता गाउँपालिका १ र २ का स्थानीयले १० दिन अघि पश्चिम नहरमा रहेको बाँधको डिल काटेका थिए ।
त्यही कारण भारतले उक्त नहरमा पानी रोकेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij