आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालगंजमा गैरसरकारी संघको आयोजनामा जिल्ला शाखाको क्षमता विकास तालिम सुरु

  • प्रकाशित मिति : बुधबार, भदौ १४, २०७४



  • मधु पौडेल , बाँके । बाँके जिल्ला गैरसरकारी संघको आयोजनामा जिल्ला शाखाको क्षमता विकास तालिम नेपालगंजमा आजबाट सुरु भएको छ । नेपालमा गैससहरुको जवाफ  र सुसान सवलिकरणको लागि उक्त तालिमको आयोजना गरीएको छ ।

    बाँके जिल्ला गैरसरकारी संघ उपाध्यक्ष सपना भटराईको सभापतित्वमा भएको उद्घाटन सत्रको प्रमुख अतिथिमा गैसस महासंघका केन्द्रका विरिष्ट उपाध्यक्ष गोपलनाथ योगी र गैसस मध्येपश्चिम क्षेत्रिय उपाध्यक्ष केशव कुमार शर्मा रहनु भएको थियो ।

    कार्यक्रममा गैसस बाकेका निवर्तमान अध्यक्ष तथा बाके नगरपालिका वडा १ का वडा अध्यक्ष प्रोमोद रिजाललाई सम्मान प्रदान गरीएको थियो । आज देखी दुई दिन सम्म सञ्चालन हुने उक्त तालिमको सहजिकरणमा गैसस महासंघका क्षेत्रिय उपाध्यक्ष शर्मा र गैसस बाकेका उपाध्यक्ष सपना भटराई रहनु भएको गैसस बाकेका सचिव नमस्कार शाहले जनाकारी गराउनु भयो । कार्यक्रममका बाँकेका करिव २० बढि संघसंस्थाले उक्त तालिमा सहभागिकताजनाएको छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij