मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

दोलखा सेवा समाज कतारको प्रथम साधारण सभा सम्पन्न

  • प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४



  • बिक्रम कार्की , दोलखा । दोलखा सेवा समाज कतारको प्रथम साधारण सभा सम्पन्न भएको छ । “हामी दोलखालीहरूको एउटै चाहना सभ्य,समुन्नत र समृद्ध समाजको परिकल्पना” भन्ने मुल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्नको लागि कलाकारहरूको पनि उपस्थिती रहेको थियो ।

    २०१६ फेब्रूअरीमा स्थापना भएको संस्थाले छोटो समयमा नयाँ पदाधिकारीको छनोट गरेको छ। जसमा अध्यक्ष सन्तोश केशी वरिष्ठ उपाध्यक्ष बच्चु के सी प्रथम उपाध्यक्ष : द्वारिका खड्का द्वितीय उपाध्यक्ष : राम बहादुर थामि महासचिव अनिल कार्की कोषाध्यक्ष सुमन फुंयाल सदस्यमा क्रमस : कमल खड्का,रबिन्द्र कार्की,नारायण बुढाथोकी, र गोबिन्द थापा निर्बाचित हुनुभएको छ ।

    राजन दाहालद्वारा सन्चालित उक्त साधारण सभामा दोहा कतार मा स्थापित विभिन्न नेपाली संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो। गैर आबासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिसद का सल्लाहकार t b कार्की को प्रमुख आतिथ्य तथा हङ्स राज ढकाल को विशेष आतिथ्यमा सम्पन्न भयको थियो ।

    उक्त कार्यक्रम मा दोलखा सेवा समाज स्थापना गर्नको लागि महत्वोपुर्ण भुमिका निर्बाह गर्नुहुने ब्यक्तिहरु लाई प्रमुख अतिथी तथा विशेष अतिथि को हात बाट सम्मान पत्र बितरन गरिएको थियो। भुतपुर्ब महासचिब सन्तोस केशीले संस्थाको आय ब्यय तथा बार्सिक प्रतिबेदन प्रस्तुत गर्नु भयको थियो। हरि ब खत्रीको सभापतित्वमा कार्यक्रम समापन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij