प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४
बिरिङ खोलाले बगाएर अर्जुनधारा नगरपालिका–५ पाण्डवपुर निवासी ४७ वर्षीय गोपाल भनिने मिलन लोहारको आज मृत्यु भएको छ ।
उनलाई शनिबार साँझ बिरिङ खोलाले बगाएर बेपत्ता बनाएको थियो । उनको शव आज बिहान बिरिङ र टाङ्टिङ खोलाको दोभानमा फेला परेको शनिश्चरे प्रहरी प्रमुख अम्मर लावतीले जानकारी दिए । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij