आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यी बलिउड अभिनेत्रीको मृत्युको खबर सामाजिक सञ्जालमा भाइरल बन्दै, भनिन्- ‘म जिउँदै छु’

  • प्रकाशित मिति : सोमवार, भदौ १९, २०७४



  • टीभी अभिनेत्री दिव्यंका त्रिपाठीको मृत्युको खबर अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। लोकप्रिय टीभी सिरियल ‘ए है मोहब्बते’ की मुख्य पात्र दिव्यंकाको मृत्युको खबरले सामाजिक सञ्जाल भरिएको छ।

    यस्तो खबर सुनेपछि उनले आफु जिउँदै भएको भन्दै ट्वीट गर्नुपरेको छ। यसअघि यस्तो हल्लाको सिकार अभिनेता कादर खान, दिलीप कुमार आदि भइसकेका छन्।

    दिव्यंकाको मृत्युको खबरले उनको फ्यान निकै दुखी भएका थिए। फ्यानहरुले दिव्यंकालाई फोन र म्यासेज गर्न थालेपछि दिव्यंका पनि हैरान भएकी थिइन्। आखिर उनको मृत्युको हल्ला कसले फैलायो?

    दिव्यंकाले आफु सुरक्षित भएको र झुठो हल्लाको पछि नलाग्न सबै शुभचिन्तकमा अनुरोध पनि गरेकी छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij