मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

मोरङको गाउँमा अजिङ्गर फेला

  • प्रकाशित मिति : सोमवार, भदौ १९, २०७४



  • मोरङको पथरीशनिश्चरे वडा नं. १ र १० को सीमानमा पर्ने मंगलबारे डाँडामा अजिङ्गर फेला परेको छ । बिहान करिब ८ बजे  बाँसको घाँस काट्न जाने क्रममा स्थानीयले देखेका थिए।

    खोलाको डिलमा बाँसको घाँस काट्दा सँगै रहेको सिसौको रूखमा उक्त अंजिङ्गर देखिएको थियो। गाउँमा एक्कासी अजिङ्गर देखेपछि स्थानीय त्रसित भएका थिए। गाउँ छेउमै जंगल भएको र बाढीले आहारको खोजिमा खरायो कुखुरा  खान आएको हुनसक्ने स्थानीय पत्रकार विवेक रेग्मीले बताए।

    उक्त खोलाको डिलमा घारी भएको र खरायो पाईने भएकाले अजिङ्गर आएको हुनसक्ने उनको अनुमान छ। साढे चार फिट लामो करिब २०/ २२ केजिको अंजिङ्गरलाई स्थानीय र सेक्टर बन कार्यलय मंगलबारेको सर्प रक्षक प्रेम बिष्टले रूखबाट झारेर संरक्षणको लागि सेक्टर बन कार्यालय मंगलबारेमा राखिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij