मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

नेपाल ईन्जिनियर्स एसोसिएसनको प्रथम भेला आज घोराहीमा सम्पन्न

  • प्रकाशित मिति : बिहिबार, भदौ २२, २०७४



  • बिनिता शर्मा , दाङ । नेपाल ईन्जिनियर्स एसोसिएसनको प्रथम भेला आज घोराहीमा सम्पन्न भएको छ । नेपाल ईन्जिनियर्स एसोसिएसनका पुर्ब कार्यकारी सदस्य ईन्जिनियर मन्दिप सुबेदीको अध्यक्षता सप्पन्न भेलाले ईन्जिनियर अनन्त राज घिमिरेको अध्यक्षता ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि राजु खनालले नयाँ कार्यसमितिलाई शुभकामना दिदै जिल्लामा आफ्नो पहलमा आएका बिकास निर्माणकार्यहरु बिबिध कारणले ढिलाइ भएको र यस संस्थाले यो कामकारबाहीमा छिटोछरितोको लागि पहल गर्ने आशाबादी भएको बताउनुभयो ।

    त्यसैगरी अतिथि घोराही उपमहानगरपालिकाका उपमेयर सिता न्यौपानेले नयाँ कार्यसमितिलाई उर्जावान कार्य गर्न शुभकामना दिनुभएको छ । कार्यक्रममा शुभकामना मन्तव्य ईन्जिनियर मदन वलीले दिनुभएको थियोे भने संचालन ईन्जिनियर डिल्ली डाँगीले गर्नुभएको ईन्जिनियर मन्दिप सुबेदीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij