आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कुरिनटारमा लुम्बिनी विकास बैंकको शाखा खुल्यो

  • प्रकाशित मिति : शुक्रबार, भदौ २३, २०७४



  • लुम्बिनी विकास बैंकले चितवन जिल्लाको कुरिनटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ।

    ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहुँच पुर्याउने योजनाअन्तर्गत कुरिनटारमा ५५ औं शाखा कार्यालय संचालनमा ल्याइएको बैंकले जनाएको छ।

    उक्त शाखाको ईच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ्ग तथा लुम्बिनी विकास बैंकका संचालक समितिका अध्यक्ष सुशिल राज पराजुलीले संयुक्त रुपमा गरे।

    स–साना निक्षेप परिचालन भई साना तथा मझौला व्यवसाय र कृषिमा कर्जा लगानी गर्न ग्रामीण शाखाहरु सफल हुने बैंकको विश्वास छ।

    उक्त शाखा कार्यालयबाट विभिन्नप्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ, रेमिट्यान्स, लकर लगायतका सेवाहरु उपलव्ध हुने विकास बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij